17. भगवान्,
दुई जना पुजारीबीच विवाद पर्दै थियो। दुवै जना आफू भगवान् भएको दाबी गर्दै थिए। यत्तिकैमा एउटा जँड्याहा आइपुग्यो।
पहिलो पुजारी ः म हो भगवान्। दोस्रो पूजारी ः म हो भगवान्।
जँड्याहा ः होइन, तिमीहरू दुवै जना होइन। म पो भगवान् हो।
दुवै पुजारी ः कसरी ? जँड्याहा ः म प्रमाणित गरेर देखाइदिन्छु। जँड्याहाले पुजारीहरूलाई एउटा भट्टीमा लग्यो। भट्टी साहू भित्रैबाट करायो, हे भगवान्, तँ फेरि आइस् ?

16.prohibited.
Officer: Madam swimming is prohibited in this lake.Lady: Then why dint you tell me when I was removing my clothes.?
Officer: Well, that's not prohibited.
15.i have one more
Hada and his fellow partner was fixing a bombFellow Partner: What would you do if the bomb explodes while fixing.Hada: Dont worry, I have one more.
14.बच्चा
केटा : (केटी सँग) के तपाईं म सँग नाच्नु हुन्छ ??
केटी : (भाउ खोज्दै) म बच्चा सँग कहिले नाच्दिन ।
केटा : हो र sorry है मलाई थाहा भएन कि तपाईं pregnant हुनु हुन्छ भनेर ।
13 रिस
(श्रीमान श्रीमतीसंग, ‘तिमिलाइ मसंग रिस उठ्यो भने कसरी रिस शान्त गर्छ्यौ नि?’
श्रीमती, ‘म त्यस्तो बेला ट्वाइलेट सफा गर्ने गर्छु”
श्रीमान, ‘ट्वाइलेट सफा गरेर तिम्रो रिस कसरी शान्त हुन्छ त?
श्रीमती, ‘ सफा गर्दा म तिम्रो दाँत माझ्ने ब्रुस प्रयोग गर्छु’)
10. लुतो
एक दिन १ टा ज्योतिषी कहाँ ...
हरि : ज्योतिशिज्यु मेरो हात निकै चीलाई रा'छ .
ज्योतिशि : ओहो !! तिमीले त आज पैसा पाउने छौ .
हरि : मेरो निधार पनि चीलाई रा'छ .
ज्योतिशि:ओहो !! तिमीले त आज लाखौ पाउछौ .
हरि :ज्योतिशिज्यु मेरो हात ,खुट्टा ,निधार .अनि काखी पनि चीलाई रा'छ .
ज्योतिशि: धत् ! धत् !! उता जा तलाई लुतो पो आएछ .

9.Speech
in a school function :
a LKG boy started closing his ears with both hands when a girl was about to start her speech...
other asked him why are you closing your ears ???
He replied : Dude, i like that girl...
and she is gonna start her speech with
"My dear brothers and sisters

8.Bond
Electrons were on a walk,
Protons attacked them,
A Hero came to the place and saved the electrons,
Electrons thanked the Hero and asked him!
Electrons: Who R U?
.
Hero: I am BOND!!
ELECTROVALENT BOND!!!!!
Protons attacked them,
A Hero came to the place and saved the electrons,
Electrons thanked the Hero and asked him!
Electrons: Who R U?
.
Hero: I am BOND!!
ELECTROVALENT BOND!!!!!
7.छोटो कपडा
छोरा, 'बाबा सर्कस हेर्न जाम न'
बाबु, 'हूँदैन,आज फुर्सद छैन मलाइ'
छोरा, 'बाबा, सर्कसमा त आन्टीहरु छोटो छोटो कपडा लगाएर बाघसंग खेल्छन रे'
बाबु,-ए होर? ल'हींड तनी छोरा छिटो जाऊ ढिलो होला फेरी , धेरै दिन भैसक्यो बाघ हेर्न नपाएको'.................

6. इन्जिनियर
अब यत्रो दुख गरेर इन्जिनियर बन्न घरबाट पठाए. आफ्नो हालत चै नुन खा'
कुखुरा जस्तै भैरेछ! क्याल्कुलस हेर्यो कुलो खानु जस्तो लाग्छ, हाइपर-बोला,
प्यारा-बोला भन्छन..आफुले त कोइ बोलेको सुनिन्न! खै के खै के जस्तो भयो..
5.Flirt
Boy: "I fell in love with u d minute i saw u, will
u marry me?"
Girl- "नेपालीमा भन न म ईंग्लिश बुझ्दिनँ "
.
Boy: "आज पानी पर्छ कि जस्तो लागिराख्या छ
बहिनी !" :p
u marry me?"
Girl- "नेपालीमा भन न म ईंग्लिश बुझ्दिनँ "
.
Boy: "आज पानी पर्छ कि जस्तो लागिराख्या छ
बहिनी !" :p
4.सुजाभ्
एउटा केटा बाटोमा चूरोट खाईरहेको थियो त्यतिकैमा एउटा केटी आई पूगी ।।
केटी : तिमि दिनमा कति बट्टा चुरोट खान्छै ¿¿
केटा : दुई बट्टा ।
केटी : यदि तिमिले आजसम्म चुरोट खाने पैसा बचाएको भए
त्यो अगाडीको कार तिम्रो हुन्थो ।।
केटा : तिमि चुरोट खान्छै ¿¿
केटी : खान्न ।।
केटा : तेसो भए त्यो कार तिम्रो हो ¿¿
केटी : होइन ।। किन ¿¿
केटा : दिएकोमा धन्यवाद तर त्यो कार मेरै हो ।।।

3.keti lai kasari break up dine
boy:Keti lai kasari break up dine hau malai auta keti le alchi lagisakyo hau?
friend:best idea..i like justin bieber bhana :p
friend:best idea..i like justin bieber bhana :p
2.Boy's vs Girl's brain!!!
Boy: How many apples can u eat in empty stomach?
Girl:I can eat 6 apples.
.
Boy:U can eat only 1 apple in empty stomach,coz
....when u eat 2nd apple dat's nt in empty stomach.
Girl:superb joke!!! I'll tell my frens.
.
Girl to her frnd:How many apple can u eat in empty stomach.
Frnd:I can eat 10 apples...
Gal: hyaa!! 6 vaneko vaye ma talai dammi joke sunaauthyee nee yr...
1.बच्चा
श्रीमान :-प्रिय तिमि पनि गोरि छौ म पनि गोरो छुतर
हाम्रो बच्चा चाहि कसरि कालो भयो त्यो बेलामा बत्ति पनि बालेकै
थियो .
.
श्रीमति :- DARLING त्यो बेलामा तिमि पनि HOT
थियौ म पनि HOT थिए त्यै भएर
हाम्रो बच्चा डडेको(जलेको) भएर होला नि.
No comments:
Post a Comment